मन्त्रिपरिषद् बैठक जारी
काठमाडौं । मन्त्रिपरिषद् बैठक बसिरहेको छ । मन्त्रिपरिषद्को नियमित जारी बैठकमा मन्त्रालयगत एजेण्डाका विषयमा छलफल भइरहेको छ ।
साथै एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा पनि सो बैठकमा छलफल हुने बताइएको छ ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment