यस्तो छ प्रतिनिधि सभाको सम्भावित कार्यसूची

डिसी नेपाल
५ फागुन २०७८ २०:३१

काठमाडौं। संसद सचिलयले शुक्रबार बस्ने प्रतिनिधि सभाको स्भावित कार्यसूची सार्वजनिक गरेको छ । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेद आर्थिक वर्ष २०७७ र ७८ पेस हुने कार्यसूची सार्वजनिक गरेका छन् । बैठक शुक्रबार दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *