प्रवासी नेपाली मञ्च टेक्सास राज्य कमिटीको अध्यक्षमा लक्ष्मण घिमिरे
अमेरिका। प्रवासी नेपाली मञ्च टेक्सास राज्य कमिटीको अध्यक्षमा लक्ष्मण घिमिरे निर्वाचित भएका छन्। केन्द्रीय कमिटीको सचिवालयले दिएको निर्देशन अनुसार यही आइतबार अधिवेशन आयोजक कमिटीले सम्पन्न गरेको अधिवेशनले घिमिरेलाई अध्यक्षमा चयन गरेको हो। मञ्चका कार्यबाहक अध्यक्ष चन्द्रमणि पान्डेको अध्यक्षतामा अधिवेसन गरिएको थियो।
प्रवासी नेपाली मञ्च अमेरिका की पूर्व उपाध्यक्ष यमुना भट्टराइको अनुसार टेक्सास राज्य कमिटिको गठन यस प्रकार रहेको छ।
अध्यक्ष्य : लक्ष्मण घिमिरे
उपाध्यक्ष्य : किरण पौड्याल
सचिव : राजु नेपाल
सह सचिव : सब्दिता प्याकुरेल
सदस्य : मधुसुदन ज्ञावली
सदस्य : मनोज धिताल
सदस्य : नुरनाथ सुबेदी
सदस्य : कृष्ण भट्टराई
सदस्य : राजेश अधिकारी
सदस्य : पवन अर्याल
सदस्य : गोपाल प्याकुरेल
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment