सेन्ट जेभियर्स कलेजमा ‘सुर–वाहिनी’ सांगीतिक साँझ सम्पन्न, शम्भूजीत बाँस्कोटा सम्मानित
काठमाडौं। सेन्ट जेभियर्स कलेजले इ.एल वाट्रिल मेमोरियल सांस्कृतिक पुरस्कार तथा ‘सुर वाहिनी’ सांगीतिक साँझ कार्यक्रम सम्पन्न गरेको छ।

बुधबार भएको कार्यक्रममा वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटालाई सम्मान समेत गरिएको छ। कार्यक्रममा नेपथ्यको संगीतकारहरुबाट ‘सुर वाहिनी’ साँझ प्रस्तुत गरिएको कलेजले जनाएको छ।




No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment