नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्‍यो लिखित परीक्षा तालिका

डिसी नेपाल
२० चैत २०७८ १७:२३

काठमाडौं । नेपाल राष्ट्र बैंकले खुल्ला र समावेशीतर्फको प्रतियोगितात्मक लिखित परीक्षा तालिका सार्वजनिक गरेको छ ।

बैंकले पूर्व प्रकाशित विज्ञापन अनुसार वि.नं. १३\२०७८ देखि वि.नं. १७\२०७८ सम्मको लागि परीक्षा तालिका सार्वजनिक गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *