रुसबाट ग्यास र तेलको आपूर्ति रोक्न युरोपेली संघका देशहरू सहमत छैनन्
काठमाडौं । रुसबाट ग्यास र तेलको आपूर्ति रोक्ने विषयमा युरोपेली युनियनका देशहरु आपसमा सहमत हुन सकेका छैनन् । यस विषयमा ब्रसेल्समा बोलाइएको बैठकपछि जर्मनीका आर्थिक मामिला मन्त्री रोबर्ट हेबेकले युरोपेली संघका देशहरू यस विषयमा सहमतिमा पुग्न नसकेको बताए ।
हंगेरी रुस र ग्यासमाथि प्रतिबन्ध लगाउन तयार छैन। जर्मनी हाल रुसी ग्यासको आपूर्तिमा प्रतिबन्ध लगाउन तयार छैन। उनीहरूले यो वर्षको अन्त्यमा विचार गर्नेछन्। जर्मनीले यस वर्षसम्म रुसी तेलविना काम गर्न सक्नेछ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment