केएल राहुलको कप्तानीमा भारतीय टोलीको घोषणा
काठमाडौं।भारतले दक्षिण अफ्रीकाविरुद्ध टी ट्वान्टी सिरिजका लागि टोलीको घोषणा गरेको छ।बीसीसीआईले केएल राहुलको कप्तानीमा टोलीको घोषणा गरेको हो ।भारतले घरेलु मैदानमा पाँच खेलको टी ट्वान्टी सिरिज खेल्ने कार्यतालिका रहेको छ। ।खेल जुन ९ मा सुरु हुनेछ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment