यू–२० राष्ट्रिय फुटबलको मुख्य प्रशिक्षकमा मेघराज केसी

डिसी नेपाल
१२ जेठ २०७९ ११:५९
100
Shares

काठमाडौं। मेघराज केसी नेपाली यू-२० राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक कमिटीले केसीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।

आसन्न एएफसी यू–२० एसियन कप छनोटका लागि एन्फाले केसीलाई टिमको जिम्मेबारी दिने निर्णय गरेको हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *