मुलपानीमा बालककाे शव फेला
काठमाडौं। कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं ६ मुलपानीस्थित अधिकारीगाएमा आज विहान शव फेला परेको छ।
आन्दाजी तेह्र , चौध बर्ष उमेर समूहको बालकको शव फेला परेको प्रहारीले जनाएको छ। शवको साथमा एउटा मोवाइल भेटिएको छ भने प्रहरीले अनुसन्धान गरिरहेको छ। सो शव बस्तीको नजिकै फेला परेको हो। प्रहरीले डोरी लगायतका सामान पनि बरामद गरेको छ। शवको पहिचान खुल्न सकेको छैन।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment