बंगलादेशसँग हुने श्रृंखलाका लागि रग्बी टिम घोषणा

डिसी नेपाल
२२ जेठ २०७९ १५:३५
36
Shares

काठमाडौं।नेपाल रग्बी संघले दोस्रो चरणका लागि २८ खेलाडी छनोट गरेको छ । जुन तेस्रो साता बंगलादेशको ढाकामा आयोजना हुने बंगबन्धु बंगलादेश नेपाल मैत्रीपूर्ण शृंखलाका लागि दोस्रो चरणमा २८ खेलाडी छनोट गरेको हो ।

प्रशिक्षक विनोद तामाङ, राज टंक र गोपाल क्षेत्रीले ३५ सदस्यीय प्रारम्भिक टोलीबाट २८ खेलाडी छनोट गरेका हुन् । नेपालले बंगलादेशविरुद्ध दुई सेभेन ए साइड र एक १५ ए साइड खेल्नेछ ।

नेपाली टोली

फरवार्डः श्रीराम श्रेष्ठ, सुमन चौलागाई, यदु अधिकारी, रोशन घर्ती, सुजन कुमाल, रमितबहादुर मल्ल, विवेश बाशु, नपवन महर्जन, किरण गुरुङ, अमर सिंह श्रेष्ठ, रामकिशोर चोधरी, विक्रम भारती, शेरबहादुर ओली, श्रीतिज कार्की, सञ्जिव कुमार

ब्याक्सः
कृष्ण क्षेत्री, प्रेमबहादुर कोइराला, विक्रम पुरी, सञ्जय अधिकारी, विराट श्रेष्ठ, हुत्तराज प्रधान, जुनेक राई, दिनेश थोकर तामाङ, निरोज कार्की, सुरज चौधरी, पुजन फेवाली, भेष राजवास्तोला, सुविन महत


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *