काठमाडौंमा भूकम्पको धक्का
काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुुस भएको छ । शनिबार बिहान करिब २ बजेर ३६ मिनेटको आसपासमा उक्त धक्का महशशुश भएको हो ।
धक्का काठमाडौंलगायत आसपासका जिल्लामा महशुश गरिएको थियो । उक्त भूकम्पको बारेमा विस्तृत विवरण भने अहिलेसम्म खुलेको छैन ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment