जानकी फाइनान्सको बोनस सेयर नेप्सेमा सूचिकृत

डिसी नेपाल
९ असार २०७९ १०:५७

काठमाडौँ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा जानकी फाइनान्सको बोनस सेयर सूचिकृत भएको छ। कम्पनीको १५ प्रतिशतले हुन आउने ९ लाख ६१७ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो।

कम्पनीले आर्थिक वर्ष २०७७/७९ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *