नारायणगढ-मुग्लिन सडक एकतर्फी खुल्यो

डिसी नेपाल
१० असार २०७९ ८:०६

चितवन। वर्षासँगै पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक एकतर्फीरुपमा खुलेकोे छ। बिहान ६ः३० बजेतिर चितवनको इच्छाकामना गाउँपालिका-६ काली खोला नजिक पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

पहिरो खसेपछि गाडी एकतर्फीरुपमा मात्र चलिरहेका छन् । वर्षा रोकिएसँगै अहिले पहिरो हटाउन सुरु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *