ङादी ग्रुप पावरले पायो १५० प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति

डिसी नेपाल
१० असार २०७९ ११:४५

काठमाडौं। ङादी ग्रुप पावरले हकप्रद शेयर जारी गर्ने अनुमति प्राप्त गरेको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १५० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति प्रदान गरेको हो।

कम्पनीले १ः१.५० को अनुपातमा १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद जारी जारी गर्न लागेको हो।  संस्थाको यस हकप्रद सेयरमा निष्काशन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *