रोपाइँ रमाइलो गर्दै युवक युवती
कञ्चनपुर।शुक्लाफाँटा नगरपालिका ३ पिपलाडीका थारु समुदायका युवक युवती रोपाइँको खेतमा हिलो छ्यापेर रमाइलो गर्दै । रोपाइँ सकिएपछि हिलो छ्यापेर रमाइलो गर्ने चलन छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment