स्कुल बस भिरबाट खस्दा १६ जनाको मृत्यु
काठमाडौं । हिमाचल प्रदेशको कुल्लु जिल्लामा एक निजी विद्यालयको बस भिरबाट खस्दा १६ जनाको मृत्यु भएको छ । घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ ।
Sixteen people, including some school children, killed as private bus falls into gorge in Himachal Pradesh’s Kullu district: Officials
— Press Trust of India (@PTI_News) July 4, 2022
समाचार एजेन्सी पीटीआईका अनुसार यो घटना कुल्लुको निओली-शानशेर सडकमा रहेको साँज उपत्यकाको जङ्गल क्षेत्रमा बिहान ८ बजे भएको हो। घटनास्थलमा उद्धार कार्य जारी छ ।
Himachal Pradesh | 10 dead after a private bus rolled off a cliff in Jangla area of Sainj valley on Neoli-Shansher road of Kullu district. Injured being shifted to Local hospitals, teams from Kullu moved to spot: DC Kullu Ashutosh Garg pic.twitter.com/iJ06mN1SEF
— ANI (@ANI) July 4, 2022
यो स्कुल बस कुल्लुबाट सेंज जाँदै थियो। यसमा विद्यालयका बालबालिका र अन्य यात्रुहरू पनि हुन सक्छन्। मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार अहिलेसम्म १६ जनाको मृत्यु भएको छ ।







डिसी नेपाल







Facebook Comment