‘Bride to be’ अभिनेत्री नीता ढुंगाना

डिसी नेपाल
२२ असार २०७९ १२:५६

काठमाडौं । अभिनेत्री नीता ढुंगानाले यही असार २४ गते विवाह बन्धनमा बाधिदैं छिन् । युवाज्योतिष तथा नायक हरिहर अधिकारीसंग नायिका ढुङ्गानाले विवाह गर्दैछिन् । नीताले आफ्नी दिदिबहिनीहरुसंग हालै ब्याचलर पार्टी गरेकी छिन् । योभन्दा अगाडि नै उनले आफ्ना साथीहरु संग पनि ब्याचलर पार्टी गरिसकेकी छिन् । विवाहको तयारीमा जुटेकी नीतासंग उनकी दिदीबहिनीले समय बिताएका छन् । तस्बिरमा हेर्नुहोस् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *