स्ट्यान्डर्ड चार्टर्ड बैंकको नयाँ व्याजदर सार्वजनिक

डिसी नेपाल
३१ असार २०७९ ९:५५

काठमाडौं। स्ट्यान्डर्ड चार्टड बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ। बैंकले विभिन्न खातामा १ साउनरबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो।

सार्वजनिक विवरण बैंकले बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ६.१५ प्रतिशतसम्म ब्याज दिनेछ। बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम ९.०३ प्रतिशतदेखि अधिकतम ११.०३ प्रतिशतसम्म तोकिएको छ।

त्यस्तै, प्रकाशित भएको नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ८.१८ प्रतिशत रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *