भकारी बुन्दै १०५ वर्षीय पवबहादुर पुर्जा
गलेश्वर।पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका– ४ बगरका १०५ वर्षीय पवबहादुर पुर्जा घरको आँगनमा बसेर भकारी बुन्दै छन्। पुर्जाले यो उमेरमा पनि जङ्गलबाट निगालो ल्याई भकारी बुन्नुका साथै घरायसी काम गर्दै आएका छन्। तस्बिरः ध्रुवसागर शर्मा(रासस)

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment