टेकुमा छोपेर राखिएको फोहर
काठमाडौं।काठमाडौंको टेकुस्थित फोहर सङ्कलनस्थलमा फाहोर छोपेर राखिएको छ। वर्षाको समयमा सिसडोल–बन्चरेडाँडा सडक मर्मत जारी रहेकाले फोहर उठाउने सबै गाडी विसर्जनस्थलमा पुग्न नसक्दा यसरी फोहर छोपेर राखिएको हो । निश्चित समय तोकेर थोरै गाडी मात्रै फोहर विसर्जनस्थलमा पुग्छन् । तस्वीरः नारायण ढुंगाना, रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment