रातो साडीमा श्वेता तिवारीले मच्चाइन् तहल्का

डिसी नेपाल
५ साउन २०७९ ११:५३

काठमाडौं । भारतीय अभिनेत्री श्वेता तिवारीको सुन्दरता र उनको नसालु आँखा मन नपराउने सायदै नहोला । श्वेताले रातो साडीमा आफ्ना आकर्षक तस्बिरहरु सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । यसमा उनको स्टाइल देखेर उनका फ्यानहरु उनी प्रति पागल नै भएका छन् ।

श्वेता तिवारी रातो रफल साडीमा तहल्का नै मच्चाइरहेकी छिन्। कालो फुल बाहुलाको ब्लाउजमा अभिनेत्रीले रातो साडी लगाएकी छिन् । आफ्नो परम्परागत लुकलाई अझ सुन्दर बनाउन श्वेताले कालो बिन्दी, गोलो आकारको भारी झुम्का लगाएकी छिन् ।

श्वेता तिवारीले स्मोकी आई मेकअपको साथमा ग्लोइंग आधार दिएकी छिन् । हेर्नुहोस् तस्बिर:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *