डुम्रे-बेँसीसहर सडक खुलाउँदै

डिसी नेपाल
१० साउन २०७९ १०:४९

लमजुङ। डुम्रे-बेँसीसहर सडकखण्ड अन्तर्गत बेँसीसहर नगरपालिका वडा नं। १ रिठ्ठेबगर सडकखण्डमा गएको पहिरो मंगलबार बिहान एक्साभेक्टरको सहायताले खुलाउँदै ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *