फिलिपिन्सका ७ दशमलब १ म्याग्निच्युडको भूकम्प

डिसी नेपाल
११ साउन २०७९ ९:१९

मनिला। फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ। फिलिपिन्सको लुजोन टापुमा बुधबार ७ दशमलब १ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।

भकम्पले उत्तरी प्रान्तमा रहेको अस्पताल र भवनहरूलाई नराम्ररी क्षति पुर्‍याएको छ।

भूकम्पको धक्का राजधानी मनिलासम्म महसुस गरिएको थियो ।भूकम्पले पु¥याएको क्षतिको विवरण सार्वजनिक भइसकेको छैन् । भूकम्पले हल्लाउने वित्तिकै मानिसहरू घरबाट बाहिर निस्किएर खाली स्थानमा पुगेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *