समुद्र किनारमा बिकिनीमा नम्रता मल्लको किलर पोज (३० तस्वीरहरू)

डिसी नेपाल
१६ साउन २०७९ १३:२२

काठमाडौं । भोजपुरी अभिनेत्री नम्रता मल्लले फेरि एक पटक आफ्नो ग्ल्यामरस स्टाइलले सोशल मिडियामा चर्चामा छिन् । भोजपुरी सुन्दरीले बिकिनीमा तस्बिर सेयर गरेर फ्यानको धड्कन बढाएकी छिन् ।

नम्रता भोजपुरीकी सबैभन्दा स्टाइलिस अभिनेत्री हुन् । त्यसैले उनी सधैँ लुकमा एक्सपेरिमेन्ट गर्छिन् । पछिल्लो तस्विरमा पनि उनको स्टाइल फरक देखिन्छ ।

नम्रता मल्लको बिकिनी तस्विर हेरेपछि सबैले कमेन्टमा उनको तारिफ गरिरहेका छन् । फ्यानको यही मायाले आगामी दिनमा नम्रता ग्ल्यामरको दुनियामा अगाडि बढ्ने बताइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *