आलियाले बेबी बम्प देखिने केही तस्बिर सेयर गरिन्

डिसी नेपाल
२४ साउन २०७९ ११:०६

काठमाडौंं । भारतीय अभिनेत्री आलिया भट्टले आफ्नो बेबी बम्प देखिने कहि तस्बिरहरु सामाजिक संजालमा पोष्ट गरेकी छिन् । आलियाले लगाएको ब्राउन सर्ट ड्रेसमा उनको बेबी बम्प देख्न सकिन्छ । आलियाले बेबी बम्प देखिने केही तस्बिरहरु इन्ट्राग्राममा सेयर गरेकी हुन् । बाबुआमा हुन आलिया भट्ट र रणवीर कपूर मुम्बईमा फिल्म ब्रह्मास्त्रको गीत प्रिभ्यू लञ्च कार्यक्रममा सँगै देखा परेका थिए। तस्बिरमा हेर्नुहोस्:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *