कालीगण्डकीको निरन्तर दोहन
तस्वीरःरासस
बागलुङ। कुश्मा नगरपालिका–१, माल्ढुङ्गा नजिकै भइरहेको कालीगण्डकी दोहन । कानुनतः असार १ देखि भदौ १५ सम्म नदीजन्य पदार्थ उत्खन्न पाइँदैन तर यहाँ निरन्तर दोहन भइरहेको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment