एमाले केन्द्रीय कमिटी बैठक सुरु
भक्तपुर। नेकपा एमाले केन्द्रीय कमिटी बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय ललितपुर च्यासलमा आज दोस्रो तथा अन्तिम दिनको बैठक सुरु भएको हो ।
बैठकमा पोलिटब्यूरो बैठकले गरेका निर्णयहरू पेश हुनेछन् । ति निर्णयलाई केन्द्रीय कमिटी बैठकले पारित गर्नेछ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment