विद्यार्थी बेहोस हुन थाले पछि बाग्लुङको विद्यालय बन्द
बाग्लुङ। बाग्लुङमा बिद्यार्थी बेहोस हुन थाले पछि तीन दिनका लागि बिद्यालय बन्द गरिएको छ।
बाग्लुङ–बरेङ गाउँपालिका–३ स्थित बाटाकाचौरको शारदा माध्यमिक बिद्यालयका बिद्यार्थी एकाएक बेहोस हुन थाले पछि तीन दिनका लागि बिद्यालय बन्द गरिएको हो।
प्रधानाध्यापक देवीदत्त पौडेलका अनुसार बिद्यार्थीहरु चिच्याउने, टाउको दुख्ने, एकोहोरो भएर टोलाउने, बर्बराउने जस्ता कार्यगरी बेहोस हुन थाले पछि बिद्यालय बन्द गर्नु परेको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment