लिबिया झडपमा ३२ जनाको मृत्यु

डिसी नेपाल
१३ भदौ २०७९ ८:५४
80
Shares

त्रिपोली। लिबियाली सेना र सशस्त्र समूहबीच आइतबार भएको झडपमा मृत्यु हुनेको संख्या ३२ पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। झडपमा दर्जनौँ मानिस घाइते भएका छन्।

सशस्त्र समूहले बिहीबारदेखि लिबियाका अस्पतालमा हमला गरेका छन्। आक्रमणमा दर्जनौँ अस्पतालमा क्षति पुगेको छ । आक्रमणबाट ६ वटा अस्पतालमा क्षति भएको छ।

सरकारले सशस्त्र फौजले युद्ध अपराध गरेका जनाएको छ। दुई वर्षअघि सशस्त्र सेनाले राजधानीलाई जबर्जस्ती कब्जा गर्ने प्रयास गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *