सिद्धू मूसेवालाको हत्याको जिम्मेवारी लिने लरेन्स विश्नोइका भान्जा अजरबैजानमा पक्राउ

डिसी नेपाल
१४ भदौ २०७९ १०:१८

काठमाडौं । सिद्धु मुसेवाला हत्याकाण्डका आरोपीलाई अहिले विदेशमा पनि कारबाही भइरहेको छ । स्रोतका अनुसार लरेन्स बिश्नोईका भान्जा सचिन बिश्नोईलाई अजरबैजानमा हिरासतमा राखिएको छ ।

सचिन बिश्नोई बाहिरबाट लरेन्सको गिरोह सञ्चालन गर्छन् । बिश्नोई गिरोहले मुसेवालाको हत्या गरेकोमा सचिन बिश्नोईलाई पनि जानकारी रहेको अनुसन्धान एजेन्सीहरुको आशंका छ । अनुसन्धान एजेन्सीले पनि सचिनलाई हत्याको मास्टरमाइन्डको रूपमा व्यवहार गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *