‘झिँगेदाउ’ हेर्न को–को पुगे ? तस्बिरमा हेर्नुहोस्

डिसी नेपाल
१६ भदौ २०७९ १०:१४

काठमाडौं । चलचित्र ‘झिँगेदाउ’ भदौं १७ गते शुक्रबार देशभर प्रर्दशन हुँदैछ । ज्ञानेन्द्र देउजाद्धारा निर्देशित चलचित्रमा अभिनेत्री केकी अधिकारी र आँचल शर्मा, मुकुन भुसाल,  कुशल बिष्ट, आशा भुषाललगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

सुलभ प्रतिक देउजा र समीक्षा देउजा यस फिल्मका निर्माता रहेका छन् भने सह–निर्मातामा सुशिल दाहाल र ईश्वर घिमिरे रहेका छन् । ‘झिँगेदाउ’ शुक्रबारबाट प्रसारणमा आउनु अगाडी ‘प्रिमियर शो’ को आयोजना गरिएको थियो । ‘प्रिमियर शो’ मा थुपै कलाकारहरुको उपस्थिती रहेको थियो। तस्बिरमा हेर्नुहोस्:

Photo: Samridh R Shrestha




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *