कान्ति बल अस्पतालले माग्यो कर्मचारी
काठमाडौँ। कान्ति बल अस्पतालले कर्मचारी माग गरेको छ। अस्पतालले आज एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो।
अस्पतालले स्टाफ नर्स (पाँचौ तह)का लागि २० जना कर्मचारी माग गरेको छ। आवेदकको उमेर १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ।
इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरुले सूचना प्रकाशित भएको १५ दिन भित्र आवेदन दिनुपर्ने अस्पतालले जनाएको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment