सन्नी लियोनको ‘सिजलिंग स्टाइल’
काठमाडौं । अभिनेत्री सन्नी लियोनीले यतिबेला सामाजिक संजालमा तहल्का मच्चाएकी छिन् । प्रायः सामाजिक सञ्जालमा आफ्नो स्टाइलले सबैलाई चकित पार्ने गर्दछिन् । हालै उनले इन्ट्राग्राममा केही तस्बिरहरू पोष्ट गरेकी छिन् । जसमा सन्नी लियोनी एकदमै सिजलिंग स्टाइलमा देखिएकी छिन्। सन्नी चम्किलो पातलो नीलो छोटो पोशाकमा देखिएकी छिन्, जसमा उनले कम्मरमा बेल्टले बाँधेकी छिन्। तस्बिरमा हेर्नुहोस्






No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment