पाकिस्तान सरकारको आधिकारिक ट्वीटर ह्याण्डललाई भारतमा प्रतिबन्ध
काठमाडौं । पाकिस्तान सरकारको आधिकारिक ट्विटर ह्यान्डललाई भारतमा प्रतिबन्ध लगाइएको छ। प्राप्त जानकारी अनुसार ट्विटरले भारत सरकारको कानुनी मागमा मात्र यस्तो गरेको हो ।
पाकिस्तान सरकारको ट्विटर ह्यान्डलको नाम @GovtofPakistan हो। अहिले भारतमा प्रतिबन्ध छ । अर्थात् यसमा लेखिएका कुराहरू अहिले भारतमा देख्न सकिँदैन।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment