किरात राई विद्यार्थी संघ खोटाङको अध्यक्षमा भूमिका 

डिसी नेपाल
५ असोज २०७९ २०:४६

खोटाङ । किरात राई विद्यार्थी संघ खोटाङको अध्यक्षमा भूमिका राई चयन भएकी छन् । किरात राई विद्यार्थी संघको बुधबार सम्पन्न ७ औं जिल्ला अधिवेशनबाट भूमिका सर्वसम्मत अध्यक्ष चयन भएकी हुन् ।

संघको उपाध्यक्षमा रिजन राई, सचिवमा बिबिचन राई, सह–सचिवमा जीवन राई र कोषाध्यक्षमा प्रतीक्षा राई चयन भएका छन् । युनिसा राई, कल्पना राई, सञ्जीव राई, निलम राई, ध्रुव राई र वसन्त राई सदस्य चयन भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *