एमालेसँग चुनावी सहकार्य गर्न लोसपाले बनायो कार्यदल

डिसी नेपाल
७ असोज २०७९ १७:४५

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नेकपा (एमाले)लगायतका विचार मिल्ने दलसँग चुनावी सहकार्य गर्न समिति बनाएको छ ।

पार्टी अध्यक्ष महन्थ ठाकुरले वरिष्ठ नेता राजेन्द्र महतोको संयोजकत्वमा ६ सदस्यीय समिति बनाएका हुन् । समितिमा नेता शरदसिंह भण्डारी, अनिलकुमार झा, सवेन्द्र शुक्ला, लक्ष्मण लाल कर्ण र जितेन्द्र सोनल छन् ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *