मौनी रोयले लगाइन् यस्तो जालीदार पहिरन, वारपार देखियो सबथोक

डिसी नेपाल
११ असोज २०७९ ११:१७

काठमाडौँ। मौनी रोय टिभीको सबैभन्दा सुन्दर र गोर्जियस अभिनेत्रीमा गनिन्छिन्। अभिनेत्रीले बोल्ड, सिजलिंग स्टाइल र फेसन सेन्सले फ्यानको मन जितेकी छिन्। मौनी रोयको आकर्षक लुकले फ्यानलाई सधैं प्रभावित पार्छ।

नयाँ तस्विरहरूमा, मौनी रोयले माथिदेखि तलसम्म फुल नेट ड्रेस लगाएको देख्न सकिन्छ । यस ड्रेसमा उनी एकदम आकर्षक देखिएकी छिन्। न्युड लिपस्टिक र सनग्लास मा अभिनेत्रीको स्टाइल हेर्न लायक छ । मोनीले खुला कपालमा आफ्नो लुक पूरा गरेकी छिन्। यस लुकमा नायिका निकै सुन्दर देखिएकी छिन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *