दुई गाउँपालिकाका कर्मचारीले तलब भत्ता पाएनन्
हुम्ला। हिन्दूहरुको महानचाड दसँैमा नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिकाका कर्मचारीले साउनदेखि असोजसम्मको तलब भत्ता पाएका छैनन्। सङ्घ तथा प्रदेशबाट रकम निकासा नभएकाले उक्त दुई गाउँपालिकाका कर्मचारी घर जान पाएका छैनन्।
विद्यालय र गाउँपालिकाका कर्मचारी अलपत्र परेका छन्। नाम्खाका स्वास्थयकर्मी छ गरी तीन सय जना र उक्त गाउँपालिकाभित्रका १७ विद्यालयका ८५ शिक्षकले समेत दसैँको भत्ता खान नपाएर विभिन्न प्रदेश तथा जिल्लाका कर्मचारी अलपत्र परेका शिक्षक सम्ला चौधरीे बताउँछन्।
सिमकोटमा पनि कर्मचारी तथा शिक्षकले पनि साउनदेखि असोजसम्मको तलबभत्ता नखाँदा अलपत्र परेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment