लाल मोहम्मदको हत्या आरोपमा तीन जना पक्राउ!

डिसी नेपाल
१४ असोज २०७९ ९:१६
596
Shares

काठमाडौं। काठमाडौंको गोठाटारमा लाल मोहम्मदको गोली हानी हत्या प्रकरणमा केही व्यक्ति पक्राउ पक्राउ परेका छन्।

उनीहरुलाई आज दिउासे पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ। दुई साताअघि गोठाटारमा अज्ञात समूहले मोहम्मदको गोली हानी हत्या गरेको थियो।

प्रहरीले उनको हत्यापछि बाराबाट दुई जना पक्राउ गरेको थियो। उनीहरु मध्ये एक जनालाई आज सार्वजनिक गर्ने तयारी गरेको स्रोतले जनाएको छ। ‘स्रोतका अनुसार ३ जनालाई सार्वजनिक गर्ने तयारी गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *