अमलेखगञ्ज बस दुर्घटनाका ११ तस्वीरहरू
बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पूल नजिकै यात्रुवाहक बस पल्टिदा कम्तिमा १० जनाको मृत्यु भएको छ । हेटौंडाबाट पथलैया आउँदै गरेको बा.प्र ०६००१ ख ०११० नम्बरको बस खोलामा झरेको हो । थप विवरण आउन बाँकी छ ।











No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment