एमाले उपाध्यक्ष विष्णु पौडेलको उम्मेदवारी दर्ता

डिसी नेपाल
२३ असोज २०७९ १४:५४

रुपन्देही। एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन्।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको आइतबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ।

उपाध्यक्ष पौडेलले प्रतिनिधिसभा सदस्यका लागि रुपन्देही २ बाट उम्मेदवारी दर्ता गरेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *