अमेरिकाले इरानमा हिंसा भड्कायोः राष्ट्रपति इब्राहिम रायसी

डिसी नेपाल
३१ असोज २०७९ ८:४६
84
Shares

तेहरान। इरानी राष्ट्रपति इब्राहिम रायसीले अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानमा ‘अराजकता, आतंक र विनाश’ भड्काएको आरोप लगाएका छन्। प्रहरी हिरासतमा रहेकी एक युवतीको मृत्युपछि इरानमा हिंसा भड्किएको छ।

‘अमेरिकी राष्ट्रपति आफ्नो टिप्पणीमार्फत अर्को देशमा अराजकता, आतंक र विनाश भड्काउन अनुमति दिएका छन्’, रायसीले भने।

युवतीको मृत्युको विरोधमा देशव्यापी विरोध प्रदर्शन भएको छ। प्रहरीसँगको झडपमा ८० भन्दा बढीको मृत्यु भएको छ भने दर्जनौँ गिरफ्तार भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *