एमाले-राप्रपाको संयुक्त भेलामा पुगे एमाले अध्यक्ष ओली

डिसी नेपाल
२ कार्तिक २०७९ १४:२६
204
Shares

काठमाडौं। एमाले र राप्रपाले झापा–१ को धुलाबारीमा आयोजना गरेको संयुक्त कार्यकर्ता भेलामा एमाले अध्यक्ष केपी शर्मा ओली पुगेका छन्।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका लागि बुधबार संयुक्त भेला आयोजना गरिएको हो।

हिजाे उनी बिरामी भएकाे भन्दै विभिन्न सञ्चारमाध्यमले चर्चा गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.