एमाले-राप्रपाको संयुक्त भेलामा पुगे एमाले अध्यक्ष ओली
काठमाडौं। एमाले र राप्रपाले झापा–१ को धुलाबारीमा आयोजना गरेको संयुक्त कार्यकर्ता भेलामा एमाले अध्यक्ष केपी शर्मा ओली पुगेका छन्।
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका लागि बुधबार संयुक्त भेला आयोजना गरिएको हो।
हिजाे उनी बिरामी भएकाे भन्दै विभिन्न सञ्चारमाध्यमले चर्चा गरेका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment