बलिउड अभिनेत्री नेहा शर्माको हट फोटोसुट, हेर्नुहोस् ७ तस्वीर

डिसी नेपाल
४ कार्तिक २०७९ १२:२२

मुम्बइ। बलिउड अभिनेत्री नेहा शर्माको स्टाइल र स्वैग गजबको छ । उनी बलिउडको स्टाइलिश र प्रतिभाशाली अभिनेत्री मध्ये एक हुन्। अहिले उनको तस्वीरहरु सामाजिक संजालमा भाइरल भइरहेका छन् ।

अभिनेत्री नेहा शर्माले कालो भित्री देखिने गरि सेतो सिर्ट लगाएको  छिन्।  उनले आकर्षक स्टाइलमा पोज दिएकी छिन्। यसमा उनी निकै सुन्दर देखिएकी छिन् ।

उनले आफ्ना धेरै तस्विर इन्स्टाग्राममा सेयर गरिसकेका छन्, जुन अहिले भाइरल बनेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *