धौलागिरी लघुवित्तको सेयर कारोबार सुरु

डिसी नेपाल
६ कार्तिक २०७९ १२:४२

काठमाडौँ। स्पेशल प्रि ओपन सेसनमा आइतबार धौलागिरी लघुवित्त वित्तीय संस्थाको पहिलो कारोबार भएको छ। लघुवित्तको सेयर प्रतिकित्ता १७९ रुपैयाँ ७० पैसामा कारोबार सुरु भएको हो।

नेप्सेले धौलागिरीको ओपनिङ रेन्ज न्यूनतम १४८ रुपैयाँ ६६ पैसादेखि अधिकतम ४४५ रुपैयाँ ९८ पैसा दिएको थियो। सोहीअनुसार यसको कारोबार खुलेको हो। ‘डीएलबीएस’ संकेतमा यसको सेयर कारोबार खुला भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *