राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी सभामा अभिनेता निश्चल बस्नेतसहितका कालाकार (तस्बिरसहित)

डिसी नेपाल
१९ कार्तिक २०७९ १४:०२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं १ मा उम्मेदवार बनेको पुकार बमको चुनावी प्रचार कार्यक्रममा अभिनेता निश्चल बस्नेतसहितको टिम । आज बानेश्वर क्षेत्रमा आयोजित कार्यक्रममा उनीहरूको पनि उपस्थिति थियो ।

तस्बिरः न्युज कारखाना




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *