पत्निसहित नागढुङ्गा-नौबिसे सुरुङमार्ग पुगे ओली (तस्बिरहरू)

डिसी नेपाल
२० कार्तिक २०७९ १७:१३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्माणाधीन नागढुङ्गा(नौबिसे सुरुङमार्गको अवलोकन गर्न पुगेका छन्।

आइतबार पत्निसहित सुरुङमार्ग पुगेका ओलीलेनौबिसे तर्फबाट निर्माण भइरहेको सुरुङको अवलोकन गरेका हुन्।

हेर्नुहोस तस्बिरहरुः

तस्बिरः केपी शर्मा ओलीको सचिवालय




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *