एमाले सुदूरपश्चिम इन्चार्ज भट्टले गरे मतदान

डिसी नेपाल
४ मंसिर २०७९ ८:२२
40
Shares

धनगढी। कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा उम्मेदवार तथा एमालेका सचिव, सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले मतदान गरेका छन्।

भट्टले कैलालीको गोदावरी नगरपालिकाको घण्टेश्वर मावि मतदानस्थलको मतदान केन्द्र ‘ख’बाट पहिलो मत खसालेका हुन्।

कैलाली ४ मा एमालेबाट भट्ट र कांग्रेसबाट वीरबहादुर बलायर मुख्य प्रतिस्पर्धी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *