कैलालीका ११ स्थानमा विस्फोटक वस्तु फेला, डिस्पोज गर्दै सेना

डिसी नेपाल
४ मंसिर २०७९ ९:४८
92
Shares

धनगढी। कैलाकीका ११ स्थानमा विस्फोटक वस्तु भेटिएका छन्। जिल्ला प्रहरी कार्यालय कैलाली प्रमुख एसपी सोमेन्द्र राठौरका अनुसार शंकास्पद विस्फोटक वस्तु नेपाली सेनाको टोलीले गरिरहेको छ। हालसम्म क्षतिको कुनै विवरण आएको छैन।

गौरिगंगा नगरपालिका  ८ बडैपुरस्थित सेनाको ब्यारेक नजिकै भेटिएको बम भने सेनाले डिस्पोज गरिसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *